तातोखबर, जनकपुर / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिरहा र धनुषा जोड्ने पक्की पुलको शिलान्यास गरेका छन्। प्रधानमन्त्रीले धनुषाको सबैला नगरपालिका–४ र सिरहाको कल्याणपुर नगरपालिका–५ जोड्ने पुलको आज शिलान्यास गरेका हुन्। सचिवालयका अनुसार एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने पुलको लम्बाइ ६ सय [...]