महिला, बालबालिका मन्त्री चौधरी स्वदेश फिर्ता, भ्रमण उपलब्धीमुलक
तातो खबर
२०८० चैत्र १०
तातोखबर, काठमाडौं / अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी स्वदेश फर्किएकी छन् । शुक्रबार ४ः२५ को कतार एयरलाइन्सको फ्लाइटबाट मन्त्री स्वदेश फर्कनुभएको मन्त्री चौधरीका स्वकीय सचिब शंकर चौधरीले [...]