दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र
तातो खबर
२०८० मंसिर ७
मकवानपुर – बागमती प्रदेश अन्तरगतका जिल्ला दुग्ध सहकारी संघका प्रतिनिधिहरुले कृषकहरुको समस्यालाई समाधान गर्न बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएकाछन् । मकवानपुर जिल्ला दुग्ध सहकारी संघको नेतृत्वमा वर्तमान समयमा भएको दुग्धजन्य पदार्थको बिक्रीमा आएको समस्या समाधानको गर्न आग्रह गर्दै बिभिन्न [...]