काठमाडौं, ४ फागुन / सिन्धुलीमा डकहाबाट दुधौलीतर्फ जादै गरेको मोटरसाईकललाई पछाडिबाट आउदै गरेको अर्को मोटरसाईकलले ठक्कर दिदा दुधौलीमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् । दुधौली नगरपालिका–९ आँपडाडामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको र एका [...]