काठमाडौं / सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेश गरेका छन्। कांग्रेसबाट मुख्यमन्त्री बन्ने दौडमा बहादुरसिंह थापा, दिवानसिंह विष्ट र प्रकाशबहादुर देउवा पनि थिए। तर, आजै बिहान बसेको पार्टी संसदीय दलको बैठकले शाहलाई नै मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेअनुसार शाहले [...]