तातोखबर, काठमाडौं / माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति महासचिव दिपेश पुनले त्यसको विरोध गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् त्यसलाई सहेर नबस्ने चेतावनी दिएका छन्। उनले धेरै खेलासी नठान्न भन्दै चेतावनी दिएका छन्। ‘ए जिस्काएको ? हाम्रो सुप्रिमोलाई [...]