तातोखबर, काठमाडौं / सरकारले सञ्चालन गरिरहेको दादुरा-रुबेलाविरुद्धको खोप अभियानमा करिब ५४ लाख ४२ हजार चार सय ६९ बालबालिकाले खोप लगाएका छन् । बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले खोप अभियानमा करिब ९३ प्रतिशतले खोप लगाएको जानकारी दिए । गत फागुन १३ गतेदेखि दादुरा-रुबेलाको सङ्क्रमणको [...]