दाङ – दाङको तुलसीपुरमा श्रीमान् र श्रीमती शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् । जिल्लाको तुलसीपुर–९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका त्रिवेणी गाउँपालिका ४ फलावाङका २६ वर्षीय सुशील भण्डारी र शारदा नगरपालिका–१२ की २१ वर्षिय पबित्रा डाँगी भण्डारी मृत अवस्थामा फेला परेका हुन् । उनीहरु [...]