काठमाडौँ / सानिमा बैंकले ग्राहकका लागि बडादशैँको अवसरमा दराजसँग दशैँ धमाका योजनामा विशेष छुट दिने सहमति भएको छ। योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट पाउनेछन्। ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम [...]