कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, ४ जनाको मृत्यु
तातो खबर
२०८० फाल्गुन २३
काठमाण्डौ – धादिङको घाटबेँसीमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । ३० जना भन्दा धेरै यात्रु घाइते भएका छन् । कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु२ख २१२१ नम्बरको बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना भएको हो । बिहान भएको दुर्घटनामा एक महिलासहित चार जनाको [...]