तातोखबर, दाङ / जिल्लामा गर्मी बढ्न थालेपछि विद्यालय बन्द गरिएको छ। तुलसीपुर र घोराही उपमहानगरले आज ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। बढ्दो गर्मीलाई मद्देनजर गर्दै जेठ १८ गतेदेखि २२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको छ। तुलसीपुर उपमहानगरका शिक्षा [...]