काठमाडौं / जनकपुरधाममा जारी साताव्यापी रामजानकी विवाह महोत्सवको चौथो दिन बुधबार तिलकोत्सव विधि गरिँदैछ । तेस्रो दिन बिहीबार धनुषयज्ञ सम्पन्न भएसँगै चौथो दिन बुधबार तिलकोत्सव हुने भएको हो। तिलकोत्सव विधि गर्न दहीचिउरा, खिरपुरी, विभिन्न मिठाइ, फलफूल, लताकपडासहित जानकी मन्दिरबाट भार अर्थात् कोसेलीसँगै बाजागाजासहित साधुशन्त जनकपुरकै राम [...]