ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
तातो खबर
२०८१ फाल्गुन १०
काठमाडौं । पूर्वी नेपालको पवित्र सांस्कृतिक सभ्यता पाथिभरा अर्थात मुक्कुम्लुङको सभ्यता मासेर निजि कम्पनी आईएमई ग्रुपले केवलकार बनाउन बल प्रयोग गर्न खोज्दा अवस्था भयानक हुने जोखिम बढेको छ । पाथिभरामा सम्पदा मासेर बनाउन लागेको केवलकारको विरोध गरिरहेको समुहमाथि सुरक्षाकर्मीले दमन गर्न खोज्दा आज साँझ भयानक [...]