जुम्ला – जुम्लामा खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ। जंगलमा दाउरा खोज्न जाने क्रममा माथिबाट खसेको ढुंगा लागेर बुधबार एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए। कालिकोटको तिलागुफा नगरपालिका–७ राचुल्ली घर भई हाल माइती घर जुम्लाको [...]