मान्मा । कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । करिडोरअन्तर्गत जिरो प्वाइन्ट, कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा पुरिएर डोजर चालकको मृत्यु भएको हो ।मृत्यु हुनेमा कालिकोट पचालभरना गाउँपालिका–८ खडितोलीका ३० वर्षीय धीर सज्याल रहेको प्रहरीले जनाएको छ [...]