पोखरा, ११ फागुन / पोखरा विश्वविद्यालयको डीन लिस्टमा २९ सहित दुई विद्यार्थीलाई कुलपति पदक वितरण गरिएको छ । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)का पोखरा विश्वविद्यालयको १९ औं दिक्षान्त समारोहमा कलेजका स्नातक तथा स्नातकोत्तर तहमा उत्कृष्ट अङ्क ल्याउने ती विद्यार्थीहरुलाई डीन सूचीकरण तथा र कुलपति पदक [...]