१३ भाद्र काठमाण्डौ । चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक डा. शिवजी पौडेलको नियुक्ति पछिको पहिलो बैठकले अस्पतालमा रहेका सम्पूर्ण साधारण शय्या (जनरल बेड) निःशुल्क गरिएका छन् । बैठकले आगामी असोज १ गतेदेखि लागू हुने गरी अस्पतालका सघन उपचार कक्ष (आइसीयू), पोष्टअप र [...]