काठमाडौं, ६ फागुन/ भोलीदेखि शुरु हुन लागेको नेपाली कांग्रेसको महासमिति बैठकमा सरकारमा रहेको पार्टी नेपाली कांग्रेस पार्टी र सरकार दुवै सुधार्न पार्टीभित्र चर्चामा रहेका सांसद डा. सुनिल शर्माले प्रस्ताव ल्याएका छन् । उनले सार्वजनिक रुपमै पार्टी र सरकार सुधार गर्न नयाँ अवधारणा सार्वजनिक गरेका हुन् [...]