तातोखबर, काठमाडौँ / नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले सरकार जनतालाई न्यूततम सुविधा दिन नभई कमिसन धन्दामा लागेको आरोप लगाएका छन्। नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले ले चाहे एक हप्तामै सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य बिमा गरेका बिमितले उपचार [...]