कार्यशैली सच्याउन सभापति देउवालाई नेता कोइरालाको आग्रह
तातो खबर
२०८० आश्विन ३
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन नेता डा. शेखर काइरालाले आग्रह गरेका छन् । शेखर–गगन पक्षको बैठकको भोलिपल्ट बुधबार सभापति देउवालाई भेटेका शेखरले अहिलेको शैलीलाई सच्याउन आग्रह गरेका हुन् । शेखरसँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार सभापति देउवालाई भेट्न उनको निवास [...]