नेपाली रुपैयाँसँग अमेरिकी डलरको सटही मूल्य हालसम्मकै उच्च
तातो खबर
२०८० आश्विन २
काठमाडौं । आज नेपाली रुपैयाँसँग अमेरिकी डलरको सटही मूल्य हालसम्मकै उच्च पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज (मंगलबार) अमेरिकन एक डलर किन्न नेपाली १३३ रुपैयाँ ५४ पैसा खर्चनु पर्नेछ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि भदौ २४ गते अमेरिकन एक डलरको [...]