तातोखबर, काठमाडौं / दोलखामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। सुरीबाट सिंगटी जाँदै गरेको लु३त ९७०३ नम्बरको ट्र्याक्टर सामेली भोर्ले भन्ने स्थानमा शुक्रबार साँझ सवा ६ बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा चालक गौरीशंकर गाउँपालिका ५ तिनेखुका चालक २३ वर्षीय बुद्धिवीर तामाङ र ४३ [...]