हेटौंडा, तातोखबर / मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.६ शान्तिटोलमा आइतबार दिउँसो ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३८ बर्षीया नीरा बजगाईं रहेकी छिन् । कान्तिलोकपथ सडकखण्डमा शिवम् सिमेन्ट फ्याक्ट्रीबाट सिमेन्ट लिएर हेटौंडा बजारतर्फ आउँदै गरेको ना ७ ख १८१६ नम्बरको [...]