नेपालगञ्ज – नेपालगञ्जमा ट्यांकरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। ना ३ ख ८८५२ नम्बरको ट्यांकरले भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार १७ वर्षकी सालिनी पाठकको मृत्यु भएको हो। बुवाले चलाएको मोटरसाइकलमा पछि बसेकी नेपालगञ्ज उपमहानगरपालिका–१७ की पाठकको उपचारको लागि [...]