काठमाडौँ / नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले कार्यकर्तालाई बाँड्न सरकारले ३ खर्ब ३० अर्बको पुँजीगत खर्च बजेटमा ५५ अर्बभन्दा बढी रकम १ करोडभन्दा साना आयोजनामा राखेको आरोप लगाएका छन् । मंगलवार प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, [...]