काठमाडौं, ३ चैत्र/ नेपालको पर्यटन प्रवद्र्धन र विकासका लागि मुलुकमा रहेको कानूनी व्यवस्थालाई प्रभावकारी बनाउदै लैजानु पर्नेमा पर्यटन कानून विज्ञहरुले जोड दिन थालेका छन् । सार्वजनिक रुपमा पर्यटन कानूनसम्बन्धी विभिन्न सार्वजनिक कार्यक्रमहरुको आयोजना गर्दै पर्यटन कानून विज्ञहरुले यस्तो जोड दिन थालेका हुन् । टुरिजम लयर्स [...]