कर्णालीका बासिन्दालाई सरकार छ भन्ने आभास होस् : सांसद् राना
तातो खबर
२०८१ जेष्ठ ३०
काठमाडौं / प्रतिनिधिसभाको आजको बैठकमा कर्णाली नदीको झोलुङ्गे पुल तत्काल मर्मत गर्न माग गरिएको छ। पुलका कारण दैलेख र अछामका नागरिकलाई आवतजावतमा समस्या भएको कुरा आजको संसदमा उठेको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद् सीताकुमारी रानाले झोलुङ्गे पुलको जोखिमका कारण दैलेख जिल्ला प्रशासन [...]