कर्णाली प्रदेश : कर्णालीका १० जिल्लामा १ हजार भन्दा बढी झोलुङ्गे पुलहरु निर्माण भएका छन्। कर्णाली प्रदेश सरकार, संघीय सशर्त अनुदानमार्फत कर्णाली प्रदेशका १० जिल्लामा हालसम्म एक हजार २१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका हुन्। भौगोलिक विकटताको प्रतिविम्ब रहेको कर्णालीमा विगतदेखि हालसम्म सो संख्यामा [...]