Tag: झिनियाँ रोटी

झिनियाँ रोटी
झिनियाँ रोटीमा मिसाइने रङ्ग घातक, प्रतिकेजी ०.२ग्राम भन्दा बढी रङ्ग…

तातोखबर, १६ कात्तिक / झिनियाँ रोटी तिहारको समयमा बढी मात्रमा प्रयोगमा आउछ । रङ्गीचङ्गी झिनियाँमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक हुने सरोकारवालाहरुको चिन्ता छ । तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढी हुनेगर्दछ । तिहारका लागि झिनियाँ बनाउन यतिबेला घरेलु उद्यमीहरु