काठमाडौं / महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसरमा नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा अध्ययनरत छात्र सन्तोषकुमार मण्डललाई कक्षा १० अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सात वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको महत्वपूर्ण संस्था तत्कालीन मनकामना [...]