बेलायतं, २९ फ्रेबुअरी / बेलायतका एक मनोरोग विशेषज्ञले मानिसको मन नै रोगी भयो भने संसार अस्वस्थ हुने दावी गरेका छन् । आफूबाट सेवाप्राप्त हजारौं सेवाग्राहीहरुले दिदै आएको प्रतिकृयाका आधारमा मनोचिकित्सक बेलायतमा रहेका जुआन कार्लोस् गौवेयाले यस्तो दावी गरेका हुन् । सम्मोहन चिकित्सक एवं मनोचिकित्सक गौवेयाले [...]