गण्डकी / पछिल्लो समय ‘स्टार्टअप’ व्यवसायमा युवा पुस्ताको आकर्षण बढ्दो छ। सिर्जनशील सोच भएका यहाँका केही युवाहरूले अनलाइनमार्फत जीवनसाथी खोज्न सघाउने ध्येयले ‘लमी म्याट्रिमोनी सर्भिसेस’ कम्पनी खोलेका छन्। कम्पनीका सामाजिक सञ्जाल व्यवस्थापक निशान सापकोटाले फेसबुक, इन्स्टाग्रामबाट उक्त सेवा सुरु गरिएको जानकारी दिए। ‘छिट्टै कम्पनीको एप [...]