तातोखबर, काठमाडौं / सरकार-सरकारबीचको (जीटूजी) सम्झौतामार्फत भारतबाट रासायनिक मल असारको पहिलो हप्तादेखि नेपाल भित्रने भएको छ । रासायनिक मलको हालको अवस्थाबारे मंगलबार जानकारी दिँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटूजीतर्फको २५ हजार मेट्रिक टन डायमिनयम फस्फेट (डीएपी) सोमबारदेखि स्रोत मुलुकबाट चलान भई असारको पहिलो हप्तादेखि [...]