मकवानपुर – नेपाली कांग्रेस मकवानपुरले जिल्ला भेलाको तयारी तीब्र पारेको छ ।पुस ३ गते हेटौंडामा हुने जिल्ला भेलाको तयारी पार्टीले तीब्र पारेको हो । पार्टीको जिल्ला अधिवेशन, स्थानीय, प्रदेश र संघको निर्वाचनको समिक्षा र आगामी सांगठनिक गतिविधि तय गर्नका लागि आव्हान गरिएको जिल्ला भेलाको [...]