गोरखा / गोरखाको धार्चे गाउँपालिका-५ सिङग्लामा पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएका छन्। आज बिहान करिब ३ बजे गएको पहिरोमा स्थानीय जितबहादुर गुरुङ्गको घर पुरिँदा ५ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले बताए। घटनाको थप विवरण आउन भने बाँकी छ। [...]