तातोखबर, चितवन / नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । एमाले चितवनको ११औँ जिल्ला अधिवेशन आज बिहान सम्पन्न मतगणनाबाट ६ सय ६ मत प्राप्त गर्दै पाठक अध्यक्ष निर्वाचित भए । उनका निकटतम प्रतिद्धन्दी घनश्याम कँडेलले ९३ मत प्राप्त गरे। पाठक यसअघिको कार्यसमितिमा [...]