पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
तातो खबर
२०८१ आश्विन २१
काठमाडौं / पाकिस्तानको कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा कम्तीमा २ चिनियाँ नागरिकसहित तीन जनाको मृत्यु भएको छ। विस्फोटमा अन्य १७ जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यम जीजो न्यूजले जनाएको छ। पाकिस्तानस्थित चिनियाँ दूतावासले आफ्ना दुई नागरिकको ज्यान गएको जनाएको छ। एकजान गम्भीर घाइते भएका छन्। [...]