१२ वर्षभित्र प्रतिव्यक्ति उर्जाखपत १५ सय युनिट
तातो खबर
२०८० आश्विन ५
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी १२ वर्षमा अर्थात् सन् २०३५ भित्र प्रतिव्यक्ति ऊर्जा खपत १५ सय युनिट पुऱ्याउने लक्ष्य राखेको छ । मन्त्रालयले विगत सात वर्षको अवधिमा प्रतिव्यक्ति ऊर्जा खपत मुस्किलले दोब्बर पुयाएको थियो तर आगामी १२ वर्षमा झण्डै चार गुणा विद्युत् खपत गर्ने [...]