सिन्धुली, २ असार/ खोँचमा खसेर सिन्धुलीमा एक पुरुषको मृत्यु भएको छ । जडिबुटी खोज्न जङ्गल गएका ५८ वर्पीय पुरुषको खोँचमा खसेर मृत्यु भएको हो । जडीबुटी खोज्न जङ्गल गएका मरिण गाउँपालिका–२ कटनडाँडाका टेकबहादुर दङ्गालीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जेठ [...]