विद्युत प्राधिकरणको वार्षिकोत्सवमा विद्युतीय सवारी साधनको र्याली
तातो खबर
२०८१ श्रावण २६
काठमाडौं / नेपाल बिद्युत् प्राधिकरणले आज विद्युतीय सवारी साधनको प्रयोग र प्रवद्र्धनका लागि जनचेतनामूलक र्याली निकालेको छ। शनिवार नेपाल विद्युत प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा विद्युतीय सवारी साधनको र्याली सम्पन्न भएको हो। नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यही खपत बढाउनका लागि विद्युतीय [...]