२४ वैशाख, जनकपुरधाम । हतियारधारीले जनकपुरधामबाट शुभश्री बचत तथा ऋण सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन् । बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गरेका शुभश्री बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जनाएको छ । महतोले [...]