सुनसरी – सुनसरीमा खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–२ शान्तझोडा बस्ने ४० वर्षीय सन्तोष राई रहेका छन् । स्थानीय ७० वर्षीया मधुमाया पुरीको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । [...]