तातोखबर, काठमाडौँ / नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले निजीकरणसम्बन्धी तत्कालीन कानून बमोजिम बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हस्तान्तरण गर्ने निर्णय सरकारले गरेको बताएका छन्। सोमवारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा भाग लिँदै सांसद चौधरीले उक्त सम्पत्तिसँग आफ्नो कुनै सरोकार नभएको [...]