काठमाडौं / गएराति भएको खेलमा म्याचेस्टर सिटी युईएफए महिला च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु टोली ह्यामरबीविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो। ह्यामरबीविरुद्ध जित निकालेको सिटी चार खेलमा १२ अंक जोडेर समूह ‘डी’ को शीर्ष स्थानमा छ। पराजित ह्यामरबी [...]