मकवानपुर – मनहरी गाउँपालिका र चेपाङ्ग समुदायका अग्रज व्यक्तित्वहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आदीवासी जनजाती समुह मकवानपुरको सहजीकरण र गाउँपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम चेपाङ्ग समुदायका अगुवाहरुले विशेषगरी स्वास्थ्य र शिक्षामा प्राथमीकताका लागि आग्रह गरेका थिए । विकास निर्माणका [...]