सीमाको विषयमा चीन र भारतबीच विवाद शुरु: भारतले गर्यो सैनिक परिचालन
तातो खबर
२०८० फाल्गुन २६
तातोखबर / सीमाको विषयलाई लिएर चीन र भारतबीच पुनः विवाद शुरु भएको छ। भारतले ठूलो संख्यामा सैनिक परिचालन गरेको भन्दै चीनले सीमा क्षेत्र अशान्त बनेको आरोप लगाएको छ। चीनले लाइन अफ एक्चुअल कन्ट्रोल एलएसीको बिषयलाई लिएर भारतले थप तनाब बढाउने काम गरेको आरोप लगाएको छ। [...]