हेटौंडा – रसुवामा छोराले चिर्पट प्रहार गरेर बुवाको हत्या गरेका छन्। बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार गोसाइँकुण्ड गाउँपालिका–५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले गएराति ६५ वर्षे बुबा छेवाङ तामाङलाई चिर्पटले टाउकोमा हिर्काएर हत्या गरेका हुन्। बिहीबार मादक पदार्थ सेवन गरेर गोपालले बुबा छेवाङलाई [...]