काठमाडौं / प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ, बसुन्धरास्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इष्टिच्युट प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहबीच चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इष्टिच्युटका हस्पिटल डाइरेक्टर श्री [...]