काठमाडौं / झापास्थित गिरीबन्धु टी-स्टेट प्रालिले चिया बगान सार्नेबारे स्पष्टीकरण दिएको छ । जग्गा सट्टापट्टाबारे अनावश्यक भ्रम र प्रचार गरिएको भन्दै गिरीबन्धु टी-स्टेट प्रालिले आज पत्रकार सम्मेलनमार्फत सबै दलहरुको सहमतिमा बगान सार्ने निर्णय भएको बताएको छ । बिर्तामोड बजारको तीव्र विकास र विस्तार, चिया बगान [...]