बेइजिङ, ७ मङ्सिर / चीनमा रहस्यमय रोगको महामारी फैलन सक्ने चिन्ता बढेको छ । चिनीयाँ अस्पतालहरुमा उपचारका लागि ल्याईएका विरामी बालबालिकाहरुमा यस्तो रोग देखा परेपछि उक्त रोगले महामारीको रुप लिन सक्ने चिन्ता बढेको हो । चीनबाटै शुरु भएको कोबिड १९ महामारीले विश्व आतङ्कित पारेको केही [...]